
जन्मकुण्डली जन्मको समयमा ग्रहहरू कहाँ थिए भन्ने चित्र हो। बनाउन तीन कुरा चाहिन्छ: जन्म मिति, ठीक समय र स्थान।
समय थाहा छैन भने त्यही भन्नुहोस्। कुरा गर्न सकिन्छ, तर केही भाग अनिश्चित रहन्छ। अस्पतालको कागज वा परिवारको नोट भए ल्याउनुहोस्।
जन्मकुण्डली अध्ययन वा चिना बनाउने सेवा बुक गर्न सक्नुहुन्छ। परामर्श पोखरा कार्यालयमा वा व्हाट्सएप र वाइबरबाट हुन्छ।